Posted by: mr.jomsom January 20, 2008
के तपाई नेपाली कविता लेख्नु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
साथीहरू हो !

के तपाई नेपाली कविता लेख्नु हुन्छ ? के तपाई नेपाली कविता पढ्नु हुन्छ ? आउनुहोस् स्वागत छ सबैलाई ! हामी आफ्ना  बिचार कविताद्वाराआदान प्रदान गरौ । लेखेर वा पढेर । के थाहा यहि पो हाम्रो उत्तम मार्ग हो कि ?
Last edited: 20-Jan-08 02:40 AM
Read Full Discussion Thread for this article