Posted by: ritthe January 19, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
नेप्ची भाबी दर्शन गरे है
सनीश्चर बार धेरै सुतेरै बित्यो भाभी
भाभीको कस्तो भयो त Happy स्याटर्‍डे?
ठुल्दाइ के गर्दै हो? CB मा हो?
अनी पर्बते कस्तो लाग्न थालो' पिसिभी?
अनी लहरे माट्साब आज किन अली मौna देखिन्छ नि? मायालु ले dhoका दिन कि भन्छु र?
Read Full Discussion Thread for this article