Posted by: parbatya January 19, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
नमस्ते है कोही गाम्ले भए देखिन
बल्ल पुरै पढिसकियो
चुनाउ को कुरा ब्यापक रहिछ
यसो फुर्सत भएकहरुले स्वस्थानी 'रिवाइज' गरे हुन्थ्यो, तेही पनि रमाईलै छ
मन्त्री परिषद सिफारिस समिती लाई बिशेष धन्यवाद, खै बल्ल थाहा पाइयो, कहिले हो सपथ ग्रहण
(मेरो चाँही नातबाद छैन है, म त कोटा मा परेको हुँ, अहिले जताततै तेही त छ नि )
चुनाउ को मिती कहिले हो जिम्माल बा? राष्ट्रपती चाँही छोड्ने हैन है फेरी जिम्मालनी लाई उपरास्ट्रपती कसरी बनाउने त
आज छुट्टीको दिन आउन किन डराउछन सप्पै भुस परेर निदाए जस्तो छ
कोही आए बात् मारम्ला हैन भने अर्को छुट्टी कुर्न परो भने कती नमज्ज होला। आफ्नो मन्त्रालय नै त्यस्तै छ
(त्यो कथा लेख्ने ले पढेन नभन्नु है, पढेको तर लेख्न नपाएको के )
Read Full Discussion Thread for this article