Posted by: symlyn January 19, 2008
Gaaligalauch
Login in to Rate this Post:     0       ?        

नेपालको राजनीतिक अन्यौल तथा खिचातानीबाट आजित हुनुभएको छ? शान्ति पुनर्बहाली हुन्छ भन्ने आशाको त्यान्द्रोमा झुँडिदा-झुँडिदा बिरक्तिनु भएको छ? नेताहरूद्वारा प्रयोग गरिने "नयाँ नेपाल" को रटान सुन्दा सुन्दा पट्यार लागिसकेको छ? देशलाई सुशासन, शान्ति र विकासको बाटोमा लग्ने जिम्मेवारी बहन गरेका नेता र पार्टीहरूको आपसी खिचातानीले तपाईँलाई सनक चढाएको छ भने तपाईँका वैमनश्यतापूर्ण तिक्तताहरू यहाँ पोख्नुहोस्। दिल खोलेर गाली गर्नुहोस्, आफ्नो मनको भडास लिकाल्नुहोस्। देशमा शान्ति त छैन तर आफूभित्रको कुण्ठा व्यक्त गर्नुहोस्। http://gaaligalauch.blogspot.com/

username: nepalkojanta

password: shantinepal

Read Full Discussion Thread for this article