Posted by: SurNaTal January 18, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण साझा बासिहरु जस्ले यो पोखरा जान निस्केको बसमा यात्रा गरिरहनु भएको छ वा यसो चिहाएर यात्रुहरुलाइ एक नजर दिइरहनु भएको छ वा केहि चना चटपटे बेच्ने अभिलाशाले बसको झ्यालतिर लागिरहनु भएको छ, सबैमा हार्दिक आभार र धन्यावाद ब्यक्त गर्दछु। र बिसेस गरि यो बसको यात्रा सहज, रमाइलो र मिठो मानिदिनु हुने सम्पुर्ण यात्रु महानुभावहरुमा असिम क्रितज्ञता ब्यक्त गर्दछु। यि सौहार्दताहरुले मलाइ बस चालक बनिरहनुमा हौसला प्रदान गरिरहेका छन्।

हप्ता चलि रहंदा Steering समाउने मौकै परेन। तेस्को लागि क्षमा माग्दै सुक्रबारे सांझतिर पुन: फर्किएको छु मेरो मिनिबस लिएर। धुलो उडाएर कसैलाइ अप्ठेरो पारेको रहेछु भने क्षमा दिनुहोला।

उहि, सुर् न ताल्।

Read Full Discussion Thread for this article