Posted by: ritthe January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

हन के भन्छ हौ यो लहरे
आज अली सन्चो छैन जस्तो छ लहरे लाई
अब बिस्टे ले रजिनामा दिँदा मलाई के को खस खस नि
एउटा कुरो मा कुरो पो त
जे भये नि रस रङ प्रधान त चाहियो नि चौतारीमा नभये कसरी चल्छ दिनचर्या?
लौ लहरे ले नभ्याउने भयो, बिस्टेले सम्हाल्न लाग्यो पद भार भनेर खुशी नै लाग्या थ्यो नि आफुलाई
हैन हैन बिस्टे मलाई मेरै पद ठिकै छ चाइन्जो
इलाहाबादी काइदा सबैलाई फाईदा गर्नु पर्छ क्या त

Read Full Discussion Thread for this article