Posted by: SurNaTal January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

नमस्ते ठुलि, भौते दाई, झिल्के, बिर्खे दाई, चित्रे, रिठ्ठे, लहरे, ग्वाचे र समस्त बहिरवाट चिहाउने गाम्लेहारुलाई।

भौते दाई, गूड् मर्निङ

ग्वाचू को स्वोस्थानि कथा पनि पढियो, खुब् रमाइलो पो रहेछ त, पोहोरसाल आफुले त चौतारी देखेकै थेन।

भौते दाई र पुन्टे दाई को दामी गाछ जस्तो छ नि जुरेली पत्याउने उपाएहरु।

ठुलि लाई खित खित मन्त्रालय

Read Full Discussion Thread for this article