Posted by: uptowngal January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

बिर्खे दाले के के गरे भनेर अहिले भन्न मिल्दैन। के गर्नु यो बिर्खे दा लाई म सँग नेपाल लगेर मैले पाएको दु:ख नि लेख्नु छ। शायद अर्को १-२ भाग मा आउछ होला खित खित खित

Read Full Discussion Thread for this article