Posted by: visitor January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

आदरणिय चौतारी मन्त्री परिषद,

                                                बिषय: स्वेछिक राजिनामा

 चौतारी मन्त्री परिषद ले मलाई रस रंग बिभाग सुम्पिनु भको म म धेरै आभारी छु।
तर आफ्नै तत्कालिन कार्यकलाप को भार बढी भाएकोले, उक्त पद को कृयाकलाप सम्भाल्न समय नहुने हुनु को साथ् साथै मत्री परिषद, अलपत्रकार संघ, र गाउले दाजु भाई  ले गरेको आलोचना ले गर्दा म उक्त पद बाट रजिनामा टक्र्याउद छु। आशा छ मत्रिपरिसद ले चाडै नै उक्त रिक्त पद मा उपयुक्त उम्मेद्वार छ्नौट गर्ने छ्


बिस्टे राम बिष्ट

Last edited: 18-Jan-08 10:53 AM
Read Full Discussion Thread for this article