Posted by: uptowngal January 18, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part: 10 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

अब खै ह्यान्सिको लागि के गिफ्ट किन्ने के गिफ्ट किन्ने भाई राखेको थियो। साझाको साथीहरुले नि ह्यान्सिलाई के गिफ्ट दिए हुन्छ भनेर नभने पछी म दिक्क भएर र ब्राइन सँग सोद्छु भनेर सोचे। भोलीपल्ट काममा पुग्न साथ ब्राइनलाई मैले आफ्नो समस्या बताए। अनी उस्ले भन्न थाल्यो तिमी यता उस्लाई भेट्न एक्साइतेद उता ऊ चाइ फेरी अरु केटी सँग मक्ख होला भन्दै जिस्काउन थालयो। अनी उस्ले भन्यो "उस्को लागि त तिमीनै गिफ्ट नि। किन अरु गिफ्ट किन्नु पर्‍यो?" फेरी एक चिन पचि मुसुक्क हस्दै "म सोचेर तिम्लाई भनुम ला" भन्दै," लु काम गर्न सुरु गरुम। यो प्रोजेक्त ताइमा सकेन भने फेरी तिम्लाई भेकेसन्मा नपठाउला नि बुढाले।" हुन त उस्लए भनेका ठिकै हो भन्दै म काम गर्न सुरु गरे। काम नि गर्नै मन लागेन। जती नेपाल जाने दिन नजिकिदै थियो उति नै ह्यान्सिको याद्ले सताउन थाल्ने। हुन त उस्लाई सधैं म नेपालको बिहान फोन गर्थे। जे पर्ला पर्ला भनेर नेपालको राति भएनि होस उस्को निन्द्रा बिग्रेनि बिग्रोस आफुलाइ उ सङ कुरा गर्न मन लागिराको च। अनि उस्लाइ सुर्प्राइज् देको जस्तो नि हुन्च सोच्दै उस्लाइ फोन लगाए।

उताबाट ह्यान्सिले हेलो भन्यो। उस्को स्वर सुन्ने बितिकै म खुशीले पागल भएर र मैले
म: "हेलो के गर्दै? "
ह्यान्सी : "म एतिकै। आज कताबाट यतिखेर फोन गरेको नि? "
म: "तिम्रो धरै याद आएर नि खित खित खित "
ह्यान्सी: "उफ्फ्फ्फ्फ्फ्फ हेरन क्या गफादि यो ठुलि। अनी भनन तिम्रो नेपाल आउने तयारी भो त?"
म: "तयारी हुँदै छ। मेरो बिर्खे दाई पनि नेपालमा बिहे गर्न आउँदै हुनु हुन्छ। अब उहा सँगइ आउने बिचार गर्दै छु। "
ह्यान्सी: "यो बिर्खे भनेको चै कोहो नि? "
म: "बिर्खे दा मेरो हिस्सी नपरेको दा। उहाको नि आर्को महिना बिहे हुँदै छ।। उहाले सँगइ जाम ठुलु। उहा लै नि साथी हुन्छ। फेरी उहा बुदो मान्छे। राम्रो सँग आँखा देख्नु हुन्न। अरु कुरा नदेखे नि तरुनि देख्यो भने फर्कि फर्कि उ पर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ नपुगे सम्म हेर्नु हुन्च। अब के भन्ने दाई पर्नु भो केही भन्न नमिल्ल्ने। मैले ए बिर्खे दा यो बुधो उमेरा नि किन बिहे गर्नु पर्यो। भो बिहे सिहे गर्नु पर्दैन। बरु म पालुमलाइ भनेको त उहा के भन्नु हुन्च थाहा च म धरै बुधो भाको चैन थुलि अस्ति भखरै ७० बर्समा तेकेको रे। लु भो त अब। आफुलाइ त झन दाइको बिहे भो भने फाइदै च दुई ता नयाँ सारी पाउनी म त मक्खै।"
ह्यान्सी: "यो केटीहरुलाई कती लुगाफाटा मन पर्ने! "

यसरी कुरा गर्दै थे। उता बाट केटीले खास खुस गरेको सुनेर मेरो कान थादो थादो भो। उतिन खेर नै मेरो दिमागले यो केतिको होला भन्ने प्रश्न सोध्यो। अब मैले उस्लाई त्यो कस्को स्वर भनेर सोधुम त कसरी सोधुम। फेरी सोध्यो भने उस्ले के भन्ला। फेरी यो ठुलि त कस्ती सन्खालु रइछ। एत्रो बर्ष अमेरिका जस्तो थाउमा बसेर नि कस्तो सङ्खालु भनेर मलाई छोडिदियो भने यस्तै यस्तै कुरा सम्झेर मैले उस्लाई सोध्नै सकिन। कुरा गर्दा गर्दै फोन लाइन कातियो। अब त झन कामै गर्न मन लागेन। मनमा दस थरी कुरा खेल्न थालयो। फेरी अगी ब्राइनले भनेको सम्झे। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् टाउको दुखेर आयो।

अब नेपाल जाने कुरामा म साह्रै खुशी थिए फेरी मेरो खुशीमा कस्ले आँखा लगायो भन्दै म मन मनै सोच्न थालए। लौ अब के गेर्ने बिर्खे दालाई सँगइ नेपाल जान्छु भनेर प्रोमिस गरिसके। अब बिर्खे दालाई फेरी के भनेर सम्झाउने। किन नेपाल नजाने भनेको ठुलि? भन्यो भने के भन्ने उहालै। अब उहालै आफुले फोन गर्दा ह्यान्सिको कोठाबाट केटीले खास खुस गरेको सुनेको भएर नेपाल नजाने भन्यो भने फेरी उहाले ह्यान्सिको टाउको फुत्ने गरी लौरोले हान्नु हुन्छ अब म के गरुम कसो गरुम भो।

यतिकैमा फोनको घन्ति बज्यो। मैले हेर्दै नहेरि उथाए। बिर्खे दा हुनु हुदो रैच। बिर्खे दाले "थुलु तिम्रो नेपाल जाने तयारि कस्तो हुन्दै च बा? "भन्नु भो। अब परेन मलाइ फसाद? बिर्खे दालाइ मैले कहिलेनि झुत्तो बोलेको थिएन। अब उहालाइ के भनुम के भो। मैले बिर्खे दालाइ "तयारि गर्दै चु। हजुरको नि?" बिर्खे दा खुसि हुदै, "मेरो त सबै तयारि भो अब उदन मात्र बाकि च" भन्नु भो। म आफनो दाइको बल्ल बल्ल बिहे हुन लागेकोमा सारै खुसि थिए। फेरि उहाको बिहेमा बाटो चेकेर पैसा कमाउने कुरामा नि खुसि थिए। तर आफ्नो भाग्यलाइ सम्झेर चै सारै दुखि थिए। तर जे भेनि बाहिरबात त हास्नै पर्यो।

बिर्खे दा भन्न थाल्नु भो "थुलि तिमि म सङ नेपाल् जाने कुराले म सरै खुसि चु। अस्ति सम्म त निन्द्रै लागेको थिएन। एक्लै कसरि जाम। हुन त गाम्लेहरुले व्हील चिएरको ब्यावस्था गर्दिम्ला धन्न मान्नु पर्दैन त भनेकै थियो। अनि तेति मात्र हो र आफुलाइ खाना खाए पचि सुपादि नखाइ नहुने। जहिले नि खाना खाइ सके पछी ढ्याssऊऊऊऊऊऊ! अह् ऐयाss! ढ्याsssऊऊऊऊ ठुलु खै खै सुपादी दिउ भन्ने बानि नि च। फेरि त्यो व्हील् चिएर गुदाउने मान्चे सङ मैले सुपादि माग्यो भनेर रिसाएर रिसको झोकमा कतै तेहि व्हील चिएरबात उत्तानो पेर्ने गरि खसालि दियो  तेस्ता नचिनेको मान्चेको के बिस्वास भने भन्दै सोच्दै थिएँ। लु थुलि तिम्लै म बुधोको आसिर्बाद् लाग्च। झत्तै एउटा पोइ पाएस थुलि!' रे।

अब बिर्खे दा सङ कति कुरा गर्नु बुधो मान्चे खालि एउटै कुरा गरिरहने। कहिले काहि त दिक्क लाग्ने। झन आफ्नो मनमा दश थरि नराम्रो कुरा चलेको बेला त उहा सङ के कुरा गर्न मन लाग्थ्यो र तर नि आफ्नै. दाइ कुरा गरेको जस्तो गर्नै पर्यो भन्दै कुरा गर्दै थे। बिर्खे दाले भन्नु भो, "थुलि के भो बा तिम्लाइ? अरु बेला त मलाइ कुरा गर्नै दिदैनौ आज् त चुप् चाप् चौ नि। तिम्लाइ सन्चै च। अनि नेपालमा हुने वाला ज्वाइलाइ आरामै च?" भन्नु भो। मलैले "थिकै च दाइ अनि नेपालमा नि सन्च च।" फेरि भन्नु भो "ज्वाईले केहि भन्यो कि? भन्यो भने फेरि म त उस्को दात् सात् झार् दिन्चु नि। उमेर बुधो भएनि अहिले नि १० जना केताहरुलाइ पचार्न सक्चु। मेरो बहिनि भनेकै तिमि नै एउटै कसैले तिम्लै केहि गर्यो भने तिनिहरुको बाउको बिहे देखाइ दिन्चु!" भन्दै फोनमा थुलो स्वरमा कराउन थाल्नु भो। मैले दाइलाइ सम्झाएँ। "तेस्तो केहि होइन दाइ काममा बिजि भएर मात्रै हो भन्दै। लु दाइ म काममा चु पचि फोन गरुम्ला, " भन्दै फोन कातिदें। यसो केहि बेर काम गरेको जस्तो गरे तर के गर्ने मनमा उहि केटिको आवाज गुन्जिदै थियो। मैले दुइतै हातले कान बन्द गरें तर नि त्यो केटिको आवाज् गुन्जिदै थियो। मनमा धेरै प्रश्नहरु उथ्दै थियो। यो प्रश्नको उत्तर मलाइ कस्ले दिने। उस्लाइ नसोधि त म यो प्रश्नको उत्तर नै पाउदिन यस्तै यस्तै कुराले म दुखि हुन थाले।

Last edited: 18-Jan-08 09:25 AM
Read Full Discussion Thread for this article