Posted by: uptowngal January 18, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

अन्तरे दा हजुरलाई मुरी मुरी धन्यवाद बेफुर्सद्को समयमानी फुर्सद निकालेरपढिदिनु भएकोमा। अब सर्प्राइजको त कुरै नगरनु। म परे हजुर कै बुइनी अब अस्ती नयाँ खर्कमा हजुरले बाखरी बाखरिमा नाचेर हाम्लाई कामताको सर्प्राइज दिनु भएको थियो। अब हजुर सँगइ सर्प्राइज कसरी दिने भनेर सिकेको नि खित खित खित


pjna007अब हजुरलाई म कसरी धन्यवाद दिउ, हजुरलाई धन्यवाद दिन मेरो शब्दले नै भ्याउदै। हजुर एउटा एस्तो ब्याक्ती हुनु हुन्छ जस्ले मलाई प्रोत्साहन दिएको छ। हजुरलाई यो आकाश भन्दा नि माथि माथि धन्यवाद।


नेउछे हजुरलाई नि धन्यवाद नदिएर बस्न सक्दिन। अब हजुरले गो गो भन्नु भो। खै मैले बुझिन कतै गो गो लुगा धुने सबुनले लुगा धुन जाउ ठुलि भनेको त होइन


मिस दि मात्रै मेरो आफ्नै दि। दि ले क्या राम्रो पाए दिएको भाई। हुनत कहिलेनी ब्रत बसेको छैन। के म एक महिनाको लागि यो ब्रत बस्न सक्छु होलात। अब दि आफ्नै होक्यारे धन्यवाद दिएनी नदिएनी केही हुन्न क्यारे। लु तर नि मेरो दि लाई धरै धरै धन्यवाद।

Read Full Discussion Thread for this article