Posted by: copycat January 18, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हैन, मैले सोच्या मात्र के- यि सब भिडिया का लिन्क राख्नु भन्दा प्ले लिस्टै बना'र प्रशारण गर्न मिल्दैन ?  रेडियु जस्तो गरि।
घरै थर्काउन नमिल्ने, कर्णफुसफुस सितै सिरकमुनि पुग्या बेला एक एक गर्दै थच्न अल्छि लाग्यो भन्या ।

Read Full Discussion Thread for this article