Posted by: PallaGhareAntare January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

कस्को तालु खुइलेको देख्यौ ए लहरे? तिम्लाई भातमारा, हाम्लाई पुन्टे बुढा भन्ठान्यौ कि के हो? तिम्रो नयाँ टाँसटुँस समितीको अदक्छेको पद खारेजीमा पार्दिम, बडो आर्कालाई, यति राम्रो जुल्फी भाको मान्छेलाई तालुखुइले भन्नि भाको

बरु त्यो गुरुदत्त र मधुबालाको Mr. and Mrs. 55 को गीत राख खुरुक्क।

Read Full Discussion Thread for this article