Posted by: PallaGhareAntare January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

हन कति हसाम्चौ ए जिम्माल बा। पदहेरु हेरफेर गर्दा झन्नै लहरेले बजाएच कसो नली खुट्टो पिटिक्कै पार्देन।

लहरेनि रसरँग परधानको पद गएसि त दिम्सै चम्कि चम्कि गीत टाँसटुँस गर्न ला'च, त्यै भ'र होला टाँसटुँस समितिको अदछ्छे भा। बरु बिस्टेले रसरँग कार्जेकरम चला देखिया थेन एक्कै चोटि रसरंग परधानाँ नियुक्ति पाउन ला चाइँ जिम्मालले सम्धि भनेर घोटाला गरेर होला।

ग्वाँचुरामले स्वसथानी खोजेर ल्याएचन्, अरु भाग चैं खै नि?

Read Full Discussion Thread for this article