Posted by: Rahuldai January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
मिस् त झिल्के आफनि मिसेज को गरियो नि।  संसार् आफ्नै आँखाले देखियो , हेरियो, फुटु खिचियो। मान्छे चिनियो, भान्छे देखियो। श्रीमती संगै क्रिस्मसको समयमा पेरिस् भ्रमण अबिस्मर्णिय रह्यो। सबैले घुम्नु पर्ने, हेर्नु पर्ने शहर हो, पेरिस। कला र सिर्जनाको अनुपम नमूना। हेग, आम्स्टर्ड्याम, रोटरड्याम्, आदि इत्यादी पनि घुमियो।  जर्मनीको एसेन, कोलन, फ्रान्कफोर्ड । चेक रिपब्लिक् का ५ शहर। बेल्जियमका ५ शहर। स्विट्जर्ल्याण्डका २ शहर नि देखियो। तर मन भरेन, कति त मन परेन।
Read Full Discussion Thread for this article