Posted by: uptowngal January 17, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

भाउते दा भो झुत्तो बोल्नु पर्दैन। मैले गुप्तचर् बात सेनेको हजुर त आर्को जन्ममानि मै बहिनि पाम भनेर स्वस्थानिको ब्रत बस्नु भाको च रे। हजुर चै उता मै बहिनि पाम भनेर ब्रत बस्दै हुनु हुन्च। यता म चै भाउते दा र बिर्खे दा जस्तो दाइहरु सत्रुलाइ नि नपरोस् बनेर ब्रत बस्दै चु। हेरुम् कस्को मनोकामना पुरा हुदो रैच

Read Full Discussion Thread for this article