Posted by: Rahuldai January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

तारेमाम् है!
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ!

************************************************************************************

कुरो बुझ्दा, बढुवा समितिको अध्यक्ष श्री बिर्ख बहादुर बोगटीले रस रंग बिभागका प्रधान, लहर लाल लाकौललाई चेतावनी, स्पष्टिकरण समेत न सोधी सिधै बर्खास्त गरिएको कुरा प्राक्रितिक न्याय सिद्धान्त बिपरीत ठहरिन्छ। साथै नव नियुक्त प्रधान, बिष्टे भन्ने बिष्टे राम बिष्ट निजको सम्धी नाता पर्ने भन्ने बुझिएकोले नाताबाद-फरियाबादको ह्वास्स गन्ध आएकोले उक्त नियुक्ती समेत बदर हुने देखिन्छ।

बढुवा-घटुवा- सटुवा पुनराबेदन  समिति।

Read Full Discussion Thread for this article