Posted by: uptowngal January 17, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

यो चित्रे सङ त मरेनि तिकत किन्दिन। उस्को के बिस्वास् फेरि रिस उथिराको बेला नेपाल बनेर अन्तै को तिकत दियो भने। भो नाइ नाइ नाइ यो चित्रे को बात त तिकत मरे नि किदिन।


साथिहरु हो जब सम्म तपाइहरुले ह्यान्सिको लागि के गिफ्त लग्दे हुन्च भन्नु हुन्न तेति बेला सम्म आर्को भाग निस्किदैन है भन्देको चु।

Read Full Discussion Thread for this article