Posted by: uptowngal January 17, 2008
Login in to Rate this Post:
0
?
झिल्के दादु अब हजुरले माया गरेर जे भनेनि रिसाउदिन। दादु राम्रो सङ egg-jam दिनुस् है। अनि थुलो मान्चे भए पचि यो बहिनिलाइ चै हिराको फुलि किन्दिन नबिर्सिनुनि।