Posted by: world_map January 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हे हे! भनेपछि मेरो उत्तर मिल्या रेछ नि प्राग!
युरोपमा धेरै बर्ष बसे नि धेरै ठाम घुम्न पाइएन, अब कुनै बेला मौका मिलाएर जानु पर्ला फेरी!
इउरोपको हरेक देश, हरेक शहर मलाइ इन्टरेस्टिऊ लाग्छ, ईतिहास, भाषा, वास्तुकला जे को दृष्टिकोणमा पनि।
ग्वाँचू बाजे, राहुलदाइ, झिल्के आदिले धेरै घुमेका रैछन्, खुशी लाग्यो।
भौते माराजलाइ अचेल कुन बैंश लाग्यो नि? अनि जिम्मी बुडालाइ कुन बुड्यौली?
ए ठूली, तिम्रोमा नि हिउँ परो? हाँरोमा नि परो, तर जाडो चैं खासै छैन।