Posted by: uptowngal January 17, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

यो बिर्खे दा र भाउते दा खालि कुरै मात्र गर्न जानेके। यसो बहिनिलाइ हेल्प् सेल्प् गर्नुस् चैन। अनि के गिफ्त किन्देउ भनेर भन्न नसके दुबै दाइहरु मिलेर प्लेनको तिकत भएनि किन्देर मरेको भए भै हाल्थ्यो नि। अस्ति भाइ तिकामा उदारोमा तिका लाइदेको थेनि। त्यो भाइ तिकाको उदारो थ चुकाउने कुरै गर्दैन भने। खाइ १२ थरि कुरा गर्यो बस्यो। सारै हिस्सि नपरेको दाइहरु। हे भग्वान् आर्को जन्ममा यस्ता दाइहरु चै मेरो सत्रुलाइ नि नपार्नु।


"ठूली नाम गरेकी पुतली" अब यो चित्रे नि भाउते दा र बिर्खे दाको सङत् लागेर खत्तम भैसक्यो। अब मेरो हिस्सि नपरेको लिस्तमा चित्रेको नाम नि लेख्नु पेर्यो।

Read Full Discussion Thread for this article