Posted by: world_map January 17, 2008
Login in to Rate this Post:
0
?
हा हा! ठूली,दामी लेखाइ फेरी!
अब गिफ्ट चैं यौटा पुतली लगिदेऊ ह्यान्सीलाइ। कस्तो पुतली भने दुम्सी गाम्मा पाइने, गोरी गोरी, हिस्सी परेकी,
सधैं हाँसिरहने, बिना बेटरी चल्ने अटोमेटीक, कथा नि लेख्न जान्ने, ठूली नाम गरेकी पुतली!