Posted by: uptowngal January 17, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part: 9 "हुन नसकेको बोइ फ्रेन्द् तर हुन लागेको पति देब"



 

त्यो दिन घर गए र आमालाई म अर्को महिना नेपाल जानछु भनें। आमाले ,"लौन के भो तलाई मैले त अस्ती नै नेपाल जाउ एक चोटि हुनेवाला ह्यान्सी ज्वाँईलाई नि भेरेर आउ त भनेकाइ थिए। तिमि नै त हो नि किन जानु पर्यो भन्दै थियोउ त। अब फेरि आज कताबात नेपाल जाने भूत चल्यो?" मैले ,"अर्को महिना ह्यान्सिको बहिनिको बिहे च अौ भन्दै थियो अनि मैले मेरो साहु सङ कुरा गरेको उस्ले हुन्च भन्यो तेहि भएर।" आमाले नि जाउ भने पचि म खुसि भएर र ह्यान्सिलाइ यो खुसिको खबर कहिले दिउ जस्तो भयो।

त्यो राति ह्यान्सिलाइ फोन गरे र उस्लाइ सबै कुरा भने। उ नि सारै खुसि भो। र हामि अब भेते पचि के के गेर्ने भन्ने प्लानिङ् गर्न थाले। यति कुरा गर्दा गर्दै फोन कातियो। ह्यान्सी सँग कुरा गरे पछी म सुत्न गए। यो रात निन्द्राइ लागेन। मनमा ह्यान्सिलाई भेते पछी के भन्ने, फेरी मलाई देखे पछी उस्ले मन पराएन भने, उसको लागि के गिफ्ट लेर जाम यस्तै यस्तै कुरा मनमा खेल्दै थियो। यतिकैमा खै कती खेर आँखा लाग्यो पतै भनेर। सपनामा नि उही हिन्दी फ्लिममा जस्ताइ गीत गाउदै नाचेको सपना देखे। बिहान उठेर काममा जाने मनै थेन।

तयारी नि धरै गर्नु थियो। शोप्पिङ नि जानु थियो। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो सबै सम्झेर टाउको दुख्न थालयो। अब यतिका दिन पछी नेपाल जादै छु। सबैलाई केही न केही त लग्नै पर्‍यो। सामान लानु पर्नेहरुको लिस्त नि लामो नै थियो। हजुर आमा, मामा, माइजु, सानीमा, सानीमाको छोरा छोरी, फेरी सोनी र गाइने (सोनिको पतिदेब) लाइ नि लग्नै पर्‍यो। उनिहरुको बिहेमा आफु जान नि पाएन। त्यो बेला उसको लागि बिहेको गिफ्ट नि दिन नपाएको। फेरी उस्लाई बिहेको गिफ्ट नि दिनु छ। यो सबै सम्झेर मलाई अहिले नै चक्कर आउँला जस्तो हुन थाल्यो। चक्कर आएर धन चक्कर आएनि काममा त जानै पर्यो। फेरि साहुले किन काममा न-अैस लु अब तिम्रो भेकेसन सेकेसन क्यान्सि भन्यो भने। तेहि सोचेर भएनि काममा जाने तयारि गरे। काममा तयारि गर्दा गर्दै काममा जान अबेला हुन लागि सक्यो.


र म हतार हतार गर्दै काम्मा गएँ। काममा काम गर्नै मन लागेन। तै पनि काम गरेको जस्तो गर्नै पर्यो। काम साम सकाएर उतैबात शोपिङ् जाने दिसाइद गरे र म शोप्पिङ् मल तिर लागे। सबैको लागि केहिन केहि सामान किने र ह्यान्सिलाइ के किनुम के किनुम भो। र फेरि उस्को लागि अरुको कुनै दिन् शोप्पिङ् जाने बिचार गरे। तर आर्को चोति शोप्पिङ् जादा नि के किन्ने। अब खै उस्लाइ के मन पर्च त्यो त मलाइ तेति थाहा चैन। अब उस्लाइ सोधुम त कसरि सोधुम। फेरि मलाइ थाहा च उसलाइ सोध्यो भने उसले केहि नि ल्याउनु पर्दैन खालि तिमि आए पुग्च भन्च। अब खै कस्लाइ सोधम उसको लागि के लगे ठिक हुन्च।

यस्तै यस्तै सोच्दै घर् पुगे। घर पुग्दा ढिलो भै सक्यो। आमालाइ सबै सामान देखाए कस्लाइ के के दिने भनेर। आमा नि खुसि नै हुनु हुन्थ्यो। तेस पचि म खाना खान तिर लागे। आज त धरै हिदियो शोप्पिङ् मलमा। सारै थाकियो र म खाना खाएर सुत्न तिर लागे। तर मनमा त उहि कुरा घुमिनै रहेको थियो अब ह्यान्सिलाइ के गिफ्त् लाने, तिकत आफुले भनेको dateमा पाउने होकि होइन भनेर। अब कस्लाइ सोधुम मेरो सोध्ने साथिहरु भनेकै हजुरहरु नै हो क्यारे खित खित खित। लु साथीहरु हो मलाई हेल्प गर्नु पर्‍यो। प्लिज साथीहरु ह्यान्सिको लागि के गिफ्ट लगे बेस होलाअाअाअाअाअाअाअाअा। अनि सस्तो भर्पर्दो तिकत कता तिर पाउच। guyssssssssssss i need ur help.

 
Read Full Discussion Thread for this article