Posted by: Birkhe_Maila January 17, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हाहाहाहा आज मुड चलिरा'छ। अर्को फन्नि कमेन्ट- :)
यो फोटो हेर्दा, दुइवटा स्टेचुलाई दायाँ बायाँ पारेर त्यो गोरे तालु र त्यस्को बुढिको फोटो खिचेको र क्लिक गर्ने बेलामा झ्याप्पsss वाल्ल पर्दै ठुल्दाईको एन्ट्रि भा जस्तो देखिन्छ! ठुल्दाईलाई फेरि बाल छैन उता कता हो खोला तिर हेरिरहनुभा छ। तालुको बुढिको नजर भने फेरि ठुल्दाई तिर छ!