Posted by: Rahuldai January 17, 2008
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाआ?
बिहिबारे बंगलामुखी शरणम्!
ठुली चिया खायौ?
ग्वाँचे कस्तो लाग्यो त बैभवशाली पेरिस को रौनक। मौका मिले स्वर्ग जानु भन्दा पेरिस् जानु बेश हुन्छ।
चित्रेको गाम् मा हिउं पर्यो,
चित्रेलाई जाँड पिउने निहु पर्यो।