Posted by: uptowngal January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
लु गाम्ले हो चौतारीको ढोका खोले है त। सबै लाम लगार आउनु। लु म चै धोकाको अगाडि बसेर सबैलाई दुई हात जोडी नमस्कार गर्दै चौतारीमा स्वागत गर्दै छु है। कै अस्ती अन्तरे दाले अब देखी चौतारीको ढोका खोल्ने भन्नु भाको जस्तो लगेको थियो। खै अत्तो पत्तो छैन अन्तरे दाको कतै भाउजुले साचो त लुकाइ दिनु भेन खित खित खित।
Read Full Discussion Thread for this article