Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

भाभी भन्न आम्नेहुर त कत्ति कति (कुरो चौतारीको मात्रै हैन) तर सच्चिकै आफ्नो  देवर जस्तो लाग्ने भउते बाहेक अरु भेटिन नि

थाङ्कु भेरी मच भाभी, लप यु भाभी। :-)

ए लहरे बौचा, त्यो राजमती गीतको लिरिक्स र त्यसको नेपाली अर्थ पनि लेखूम न यार। मलाई त्यो गीत यति मन पर्छ कि यति मन पर्छ कि यति मन पर्छ कि, त्यति मन पर्ने गीत सायद अरु नेपाली वा हिन्दीमा कुनै छैनहोला। प्लिज नेप्चि भाभी कि हजुरले नै लेखिदिनुस, कि त बौचालाई रिक्वेस्ट गरिदिनुस न।

Read Full Discussion Thread for this article