Posted by: Amazing January 16, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
किरेजी लप, अब तपाईंले जस्तो राम्रो राम्रो लेखेर मुटु नै छुन त सकियन त्यसैले अब अली अली हसाउ कि भनेर यसो लेख्या नि , .....जीनेके है ४ दिन बाँकी है बेकार दिन....

Pjna bro, हो र ? साच्चीकै हासो लागया हो हा हा हा धन्यबाद तपाइको नियमैतनियमित हौसलाको लागि

भौते गुरुको गुरुदछिणा यो धागोमा पनि परेछ, ल सारै खुशि लाग्यो, अब गफ दिने भन्ने कुरा त के भन्ने, गुरुको अगाडि चेलाको के गुरा गर्ने यार, अनि ब्रोले पनि पाय् भन्दैमा अति नै उडाउने नि, लन्डन गाको त हो रे हा हा हा


नेप्चे ब्रो, टुक्क टुक्क  कल ब्रेकमा तुरुप लगाय जस्तो गर्या नि, जे होस् ब्रोको नियमित हौसला रहनेछ भन्ने आश गर्या चु है

हा हा हा चित्रे ब्रो, हुन त तिमि पनि अति नै खतरा किसिमको छुपा रुस्तम छौ, तिम्रो बालकथा पनि नपढ्या हो  र साझामा, जे होस् ब्रो, कुनै दिन भेटियो भने यो Amazing bhanne मान्छे त कति सोझो रहेछ भन्ने भन्छौ होला हे हे

जीम्माल बा, रोमान्टिक नै हुनु पर्यो नि अब त्यस्ति अप्सराको अगाडि त, अनि  हामि जस्ता सोझा भेट्यो भने रे हे हे हे, अलि अलि त लोकको पनि ख्याल राखेर बोले हुन्थ्यो नि ब्रो, जीम्माल बा अनि सोझो रे हा हा, जे भने पनि हुन्छ लोकतन्त्र आछ केरे देशमा लोल

कलेजो ब्रो, ल ल हासम हासम्, आन्द्रा तन्काउनु पर्यो नि होइन हा हा

Light-2 ब्रो, रोजको अगाडि त त्यो बसन्ति के बसन्ति यार,  सकेसम्म त प्रथम हुने नै प्रयास गर्या हो ब्रो तर हेरौ कतिबेला त्यो ज्याङ्गो रसियन मोराले उठायर फ्याक्ने हो मलाइ

Read Full Discussion Thread for this article