Posted by: Birkhe_Maila January 16, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

हाउँरो ट्याउसिमा त बाबै ट्यापरिकोटर क्यास्केठ सपै छ जे जे सुने नि पाइन्छ। हाउँरो ट्याउसिमा त फेरि मेरि बास्सै झ्याल खोलो भने हावा सररररर आउँछ! चिलगाडि भन्दा नि हुइँकिन्छ! बस्ने सिठ नि हाल्लिँदैन। रिजाप ट्याउसिमा जान छोडेर को बसाँ हन्डर खा'र जावस।

" ल ट्याउसि ट्याउसि ट्याउसि!"

"गोरखकालि टायर हालेको ट्याउसिमा पोखरा पोखरा पोखरा!"

Read Full Discussion Thread for this article