Posted by: world_map January 16, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओ बिस्टु राम, हैन हैन भन्नै पर्छ स्वस्थानी। यो हाम्रो चौतारीको नियम हो, जो सबभन्दा नयाँ गाम्ले आम्छ, उस्ले
स्वस्थानीको कथा भन्नु पर्छ। यो परापुर्वकालदेखि चौतारीमा चलिआएको नियम हो!
हा हा! भौतेकाजीलाइ कुखुरे वैंश, जिम्मी बुडालाइ कुखुरे बुड्यौली लाग्या जस्तो छ!