Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लौ है ! मलाई नि है शखरखण्ड, जिम्मीका सम्धी ज्यु।  यो ठुल्नानीले जाचाँ त्यति धेरै आलु खा'र नि अझै नपुगेको ? फेरि काममा नि आलु खान पर्नि !

अनि यो जाडोमा आइसक्रिम खानीको दाँत झरीईईईईईईईईईईईईईईईईईईईईईईई जाओस्।  अनि भोलि "भउते दाइ" भन्न नि नमिलेर "तउते ताइ" भन्दै आउन परोस्।

जिम्मी बुढो कता मरेछन्, अगि आ'र २-४ पल्ट भ्याटभ्याट गरे'सि जाँगर साँगर च्याट भो जस्तो छ, कुखुरे बुढेउलीको।

राहुल दा'

लोल लोल

उपहार खोल

उपहारमा टिनको ढोल

कसले लिनी बोला-बोल

खोलेर हेर्दा त गुन्द्रुकको झोल

 

Read Full Discussion Thread for this article