Posted by: visitor January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
मलाई भन्न त मन लागेको हो तर आउँदैन के गर्नु, बच्चा बेला घरमा स्वस्थानी भन्न सुन्न साह्रै रमैएलो लग्थ्यो । सबै भन्दा रमाएलो लाग्ने चैइ नैबेद खाने पार्ट । धेरै जसो के तिल को लड्डु कि पेडा कि तिलौडी हुन्थ्यो।
अब नेपाल गको बेला मा चै एउटा किताब किर्नेर आउछु आर्को माघ को लागि नभए सम्धी ज्यु सँग मगाउनु पर्ला
Read Full Discussion Thread for this article