Posted by: kalejo January 16, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

धेत् तिमी पापी बिर्खे, सप्पैलाइ आफुतिर तान्नि, दुइ दिन् भाटाँ जाँदा मोहनि लार सखाप्पै पारिहालेछौ,
आफु यो बुडो आँखो बिच्याउदा बिच्याउदा मोतिबिन्दुले भेत्न आँटिसयो, अहिले त बिर्ख्या मोहनिले भेटेर मोर् भने ए नरन यो ज्यानलाइ, के फुक्या हँ बिर्खे?
कहिले भेटुला र सात्तो झारुला भन्दा बल्ल देख पर्यो ए

Read Full Discussion Thread for this article