Posted by: Birkhe_Maila January 16, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

" ल पोखरा! पोखरा! पोखरा!

" बसको टिकेसको हाफ मोलमा ट्याउसिमा पोखरा!"

" सिटमुनि खालि सिटमुनि खालि!"

" दुई छाक मिठो खाना, बास र २ दिन घुमाई फ्रिमा"

" आउनुहोस! आउनुहोस! आउनुहोस!"

" आउँछ मौका पर्खँदैन बगेको खोला फर्कँदैन!"

खै कलेजो, कोहि चढ्न आ' हैन ट्याउसिमा के गर्नु!

सुन्तले अगाडि बढौँ प्रभु!

 

Read Full Discussion Thread for this article