Posted by: kalejo January 16, 2008
पोखरा: मेरो सुन्दर यात्रामा
Login in to Rate this Post:     0       ?        

लौ न सुन्तले के गर्या यस्तो? यो पाराले कैले पुग्ने हँ पोखरा?
उता भउते कुर्या कुर्यै छ, येता कसैले घुर्या घुर्यै छ, पाये बिर्खेले आदि बाटै बाट हुइँकेउला जस्तो गरिराछ, येस्ता माहोलमा तिमी चै कसैको बिस्वास गर्दिन म भनेर यो मिनि बस ठ्याप्पै रोक्नु त भएन नि? सप्पैलाइ चडार गुरु जि चैं कता हो?

Read Full Discussion Thread for this article