Posted by: Rahuldai January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हाम्रो बैंश कहिले गाथ्यो र भगुत भाई? अहिले नि हाम्रो बैशं १ बिसे भन्दा चमक्दार धमाकेदार छ क्या र। बेलाँ बुद्धी न पुर्‍या पछी बैंशले नि हेलाँ गर्छ भन्थ्यो, साँचो रहेछ।
अब त्यो के जाती अलुबुम अनी धार्मिक तथा मार्मिक चलचित्र अनी पाठ्य सामाग्री त २० बर्ष पहिला नै पढ्न भ्याइ दिएथेम क्या र। अब उमेर डाँडा माथि पुगे सि स्त्यानाश को अलुबुमको ग्राह्क बनेर हुन्छ। बैंशले नि लात मारेको कठै बारा भगुत भाई भण्डारी
  
 
 
Read Full Discussion Thread for this article