Posted by: ritthe January 16, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
क्यार्दैछौ चित्रे? साहुनि लाई त लाइन मा ल्याइसकेउ होला अहिले सम्म त?
![](https://sajha.com/sajha/chat/smileys/m-tongue.gif)
हन मैले कुरो नबुझ्या नि, त्यो जदौ गर्दा नि २:११ , १:४६ त्यस्तो त्यस्तो ट्याम मिला'र गर्नु पर्नी हो कि त भन्छु र?
कि तिम्रो साहुनि ले दिन को ४-५ पटक यती यती बेला चाँही चौतारी छिर्न पाउछस भन्या छे?
![](https://sajha.com/sajha/chat/smileys/m-laugh.gif)