Posted by: Rahuldai January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या  स्टाइलमा मेरो नि दोस्रो राउण्डको जदौका साथमा जदौ  सित्तैमा।
कस्ले बिहान देखी धोके छ र बेसमारी खोके छ। म: म: को झल्झली यादमा रुंदै एक्लाई बोटल टोटल गर्‍यो भन्ने सुनेको। 

 

Read Full Discussion Thread for this article