Posted by: Birkhe_Maila January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लु रिट्ठे जाने नि दुइजना आउने नि दुइजना सस्तो मिलाइदेऊ भन्देखुन तिम्लाई एउटा टुक्रो सुपारी दिउँला!

क्रेजीको साकिएसी पुरा गर्ने भन्या हैन मैले कसैले लेखे हुने कुरा गर्या हो ! आज कता गइछिन आएन त अर्को भाग!

भउतेलाई तिनपानेको गन्ध आयो कि बास्ना आयो???

Read Full Discussion Thread for this article