Posted by: Rahuldai January 16, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
भाउजुको पाउजु र ठुलीको फुली उस्तै उस्तै हुन्क्या। मलाई जिम्माल बुढा सम्झेको क्या हो ठुली, चस्मा लगाउनलाई।
सब भात हसुर्न गए कि क्या हो। राती राती कराउने, दिनभरी हराउने रोग लाग्या जस्तो छ, चौतारीबासिलाई। खै त मदनवा? ओखती मुलो गर्नु परो।