Posted by: Birkhe_Maila January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हिराको फुली रे??? अब ल्याइदिन त के थो र तर पनि ज्वाइँको आँखा बिग्रन्छ फुली टल्केर क्या त्यसैले नल्याउँ कि भन्या! फेरि ड्राइव गर्दा तिम्रो फुलि टल्केर अगाडिबाट आउने गाडिहरु एक्सिडेन्ट हुन्छ क्या। फेरि छिमेकमा तिमिले झ्यालबाट बाहिर हेरेउ भने फुलि टल्केर पल्लाघरे झिल्केको आँखामा पर्यो भने सोम मख्ख पर्छ पारि घरको झ्यालबाट मैयाले ऐना टल्काइन भनेर!
Read Full Discussion Thread for this article