Posted by: Light-2 January 16, 2008
Login in to Rate this Post:
0
?
"२० मिनेटको कुरै कुराम त्यो मोराले पनि त्यहि रोजलाइ निशाना बनाउन भ्याइसकेछ, भित्र भित्र रिस् पनि उठ्यो, हेर्दा पनि त लक्का छ नि यो रसियन बज्या, जिउडाल् पनि खाइलाग्दो, राजेश हमाल जत्तिकै अग्लो होला, अनि कपडा पनि खतरा नै लगाको छ, त्यस्को अगाडि त मेरो के चान्स यार तर घोडा चड्ने मान्छे लद्छ त्यसैले ट्राइ त् मार्नै पर्य्, केहि नभय सेकेण्ड सम्म त भैन्छ