Posted by: Poonte January 15, 2008
Login in to Rate this Post:
0
?
हाम्रा बा ले सानो छँदा एउ फिटको हेलिकउटर किन्द्या थे के रे। तेसैआँ उडेर आम् भने नि नेपालऽट फिरि मगाम्न पर्च तो खिलौना। भो! मेरो भाग नि तिमेरु नै खाईदेऊ। पेप्टो बिसमोल चईं हाल्न सम्झाउनु नि राहुलदाईलाई!