Posted by: world_map January 14, 2008
Login in to Rate this Post:
0
?
ऐया! हँसायो झिल्केले!
के के लेख्न आएको हो!
रियल लाइफमा नि निक्कै गफाडी जस्तो छ मान्छे त!
गज्जबको मास्टर्पीस भा' छ ब्रो लेख चैं, ठाँउ ठाउँमा राखिएका जोकहरू, metaphors ले साह्रै रमाइलो बनाएको छ।
रोजलाइ देखेर ब्रो बेहोस हुनलाग्या जस्तो छ नि!