Posted by: waka January 14, 2008
Login in to Rate this Post:
0
?
उदय पछी अस्त ,प्रकृतिको नियम
जन्म पछी मृत्यु ,दैबको कानून
टारेर नटर्ने ,कसैले जित्न नसक्ने
राम्रै मान्छे किन होला दैबले चुड्ने
हिलारी तिमीले देखाएको बाटो
तिमीले सजाएको नेपालको माटो
शेर्पाभाइले स्कुलमा गएर खोज्ने छ
तिमी अक्षेर भएर समाहित हुनु
यात्रीहरुले तिमीलाई लुक्लामा खोज्ने छन
तिमी सगरमाथा भएर मोहित पार्नु
मन भरी तिमीलाई लिएर हामी
तिमीले कोरेका स्वच्छ आदर्श बोकौला
देशको बिरामी सोचलाई फेरेर हामी
फेरी एउटा सगरमाथा खोजौला
जन्म पछी मृत्यु ,दैबको कानून
टारेर नटर्ने ,कसैले जित्न नसक्ने
राम्रै मान्छे किन होला दैबले चुड्ने
हिलारी तिमीले देखाएको बाटो
तिमीले सजाएको नेपालको माटो
शेर्पाभाइले स्कुलमा गएर खोज्ने छ
तिमी अक्षेर भएर समाहित हुनु
यात्रीहरुले तिमीलाई लुक्लामा खोज्ने छन
तिमी सगरमाथा भएर मोहित पार्नु
मन भरी तिमीलाई लिएर हामी
तिमीले कोरेका स्वच्छ आदर्श बोकौला
देशको बिरामी सोचलाई फेरेर हामी
फेरी एउटा सगरमाथा खोजौला