Posted by: Birkhe_Maila January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

अब यो गित गा'र बस भउते ठिटा-

फूल फुल्यो बनभरी

लाग्छ माया सम्झना मनभरी

आँशु खसेको

हेर्दै छु चौतारी माया बसेको

 

खै ठुल्दाई अब हेरि ज्यान बुडो भ' नि मन चाइन्जो केट्केटि नै हुँदोरेछ, क्यार्नु!

 

Read Full Discussion Thread for this article