Posted by: भउते January 14, 2008
Login in to Rate this Post:
0
?
दिन दिनै हुनेथ्यो भेट
लेक बाट बेसीमा झरे त,
फूलमा भमरा,
आउदैगर निर्माया मायाँ नमार।
यो गीत सुनेको त साली-नानीले
सिरान भिज्यो सम्झेर रुनाले
आउन पाइन बन्धनमा हुनाले
फूलमा भमरा,
आउदैगर निर्माया मायाँ नमार।
भनेर जवाफ दे'को झल्झली सम्झना भयो गाँठे। मनै कुटुक्क भो।