Posted by: world_map January 14, 2008
Login in to Rate this Post:
0
?
ए! आज माघे संक्रान्ति हो? लौ ह्याप्पी माघे संक्रान्ति है सप्पै गाम्लेहरूलाइ!
रिट्ठे, तरकारी हसुरेर बस्नेहरू निदाए जस्ता छन्। जासूसी गर्दा गर्दा दिक्क भैसकें म त! अल्छि लाग्यो!