Posted by: ritthe January 14, 2008
Login in to Rate this Post:
0
?
के कूरा गर्छ चित्रे पनि, ठुलि त तरकारी बेच्न गयी गयी, अब तरकारी हसुरेर बसिसकेका पातकी हरु के गर्न लाये नि?
लौ पत्ता लाउने काम चित्रे जासुस लाई सुम्पिबक्सेका छौ