Posted by: world_map January 14, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! ठूलीले त सपना पो देखिरा'की रैछे!
वाह! ह्यान्सी त जिउँदै रैछ, अब मज्जा आम्ने भो!
हामीलाइ झुक्काउन त कति सिपालु रैछे यो केटी!
दाऽऽमी छ, अर्को भागको आशामा।